मुक्तिदाता - Slunečnice.cz Hlavní navigace

 मुक्तिदाता 1.0.2

Pro hodnocení programu se prosím nejprve přihlaste

Staženo 0 ×
Zdarma

Sdílet

चलचित्र इतिहासमा पहिलोपल्ट यशु घर आउछन् | उनको कथा अन्तत प्रस्तूत गरिन्छ, तर हलिवूड़ मार्फत होईन| ति मानिसहरु मार्फत प्रस्तूत गरिन्छ जो यशु बस्ने मूलकमा वस्दथे | एउटा बच्चा जन्मियो – उद्धेश्य लिनको निम्ति र भविष्यको लागि आशा लिनको लागि | सिधा बाईबल बाट लिईएको हो, एउटा मानिसको ताजा दृष्टि को आनन्द लेउ; उसको समय, र उसको संदेश - उसको चमत्कारिक जन्म देखि दुःखदायी मरण सम्म | सम्पूर्ण विश्व लाई शान्तिको संदेश | यो आजको मानिसहरुको लागि, पूरानो जमनाका मानिस देखि, भगवान प्रेम हुन् भन्ने कुराको यकिन गराउछ | एउटा अरबी समूह र अरबी अभिनेताहरुद्वारा अरबी भाषामा बनाईएको मुक्तिदाता नामक पहिलो चलचित्र हो, र एउटा प्रश्न सृजना गरेको छ, “तिमि किन जीवन लाई मृत्युको बीचमा खोज्छौ ?”

Pro hodnocení programu se prosím nejprve přihlaste

Staženo
0 ×

TIP: Stahují se vám programy pomalu? Změřte si rychlost svého internetového připojení.