Nepali Shabdakosh : Nepali Dictionary 0.8

3

Pro hodnocení programu se prosím nejprve přihlaste

Staženo
6 ×
तीन किसिमका शब्दकोश भएको पहिलो नेपाली एप्स ! शब्दकोशहरु: (क) नेपाली ‍=> नेपाली (ख) English => नेपाली (ग) नेपाली => English । First three way offline Nepali dictionary.

विशेषताहरूः
√ तीनै किसिमका शब्दकोश: नेपाली ‍⇔ नेपाली ⇔ English
√ ईन्टरनेट नभएपनि काम गर्ने
√ दैनिक जीवनमा प्रयोग हुने वर्गीकृत शब्दसूचि र त्यसको अङ्ग्रेजी अर्थ (जस्तै: फलफूल, मसला आदिको सूची)
√ लेख्दालेख्दै सम्भावित शब्दहरुको सुझाव दिने: खोज्नुपर्ने शव्द लेख्ने क्रममा प्रयोगकर्ताले पुरा शब्द लेख्नु नपरोस् भन्नाका खातिर यो एप्सले सम्भाव्य शब्दको सानो सूचि देखाउछ।
√ खोजी गरेको शब्द अशुद्ध भएपनि आफैं शुद्ध पारेर सुझाव दिने : नेपाली हिज्जे नमिलाई शब्द खोजिएमापनि यो एप्सले सही हिज्जे आफैं पत्ता लगाई सुझाव दिनेछ। जस्तै ‘शरीर’ को सट्टा ‘सरिर’ लेखिएमा पनि यो एप्सले ‘शरीर’ सम्भावित शब्दको सुचिमा देखाउने छ।
√ नेपाली शब्द टाईप गर्न नेपाली किवोर्ड आफैं देखा पर्ने र किवोर्ड छान्न मिल्ने
√ एप्स खोल्दा हरेक पाली नयाँ शब्द देखिने

Features:
√ Contains three way dictionary: Nepali ‍⇔ Nepali ⇔ English
√ Works offline
√ Provides a list of categories and their Nepali -English meanings - helps to learn daily used items (e.g. lists of fruits, spices etc. )
√ Provides autocompletion and word suggestions as you type
√ Performs auto spell corrections and searching
√ Includes built-in Nepali keyboard to easily type Nepali word. You can use your mobile’s keyboard too
Displays a new word to learn for every dictionary selection


(क) नेपाली - नेपाली शब्दकोश : यो शब्दकोश नेपाली शब्दका नेपाली अर्थ खोज्नको लागि तयार गरिएको हो। यसमा ६०,००० हजार भन्दा वढी नेपाली शब्दको अर्थ समेटिएको छ।

(ख) अङ्ग्रेजी - नेपाली शब्दकोश : यो शब्दकोश अङ्ग्रेजी शब्दका नेपाली अर्थ खोज्नको लागि तयार गरिएको हो। यसमा प्रचलनमा आईरहने करिब २०,००० अङ्ग्रेजी शब्दहरुका नेपाली अर्थ राखिएको छ।

(ग) नेपाली - अङ्ग्रेजी शब्दकोश : यो शब्दकोश नेपाली शब्दका अङ्ग्रेजी अर्थ खोज्नको लागि तयार
गरिएको हो। यसमा पनि करिब २०,००० नेपाली शब्दका अङ्ग्रेजी अर्थ राखिएको छ।

प्रविधिको विकाससँगै नेपाली भाषाको विकास र विश्वव्यापीकरणमा सहजता पुर्याउनु नै यो एप्सको प्रमुख उद्देश्य रहेको छ। हरसम्भव शब्दकोशलाई परिष्क्रित र परिमार्जित गरिरहने तथा नयाँ शब्दहरु थपिरईने छ। वेवसाईट ठेगाना - http://nepalishabdakosh.com

Highlights: नेपाली शब्दकोश, nepali shabdakosh, नेपाली सव्दकोस, nepali sabdskos, नेपाली सव्दकोष, nepalese sabdakos, nepalese dictionary, pragya, nepali brihat sabdakosh , nepali dictionary, Nepali dictionary to english, Nepali dictionary - offline, Nepali dictionary with meaning, Nepali dictionery, Nepali dictionary english to nepali, Nepali english dictionary
  • Verze programu

    0.8

  • Poslední aktualizace od vývojáře

    10. 12. 2019

  • Počet stažení za měsíc

    0 ×

  • Velikost

    40 MB

  • Potřeba instalace:

    Ano

  • Web autora

    Nobal Niraula

Zobrazit více
Přejít do Google Play
Zdarma

Sdílet

TIP: Stahují se vám programy pomalu? Změřte si rychlost svého internetového připojení.